काठमाडौं: सरकारले आगामी आगामी आर्थिक वर्षमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने जनाएको छ ।
संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ मा विश्वविद्यालय सञ्चालनमा ल्याइने बताएका हुन।
त्यस्तै डडेल्धुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि बजेट विनियोजन गरिएको बताए ।
प्रतिक्रिया जनाउनुहाेस्







