विज्ञापन

सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु

विज्ञापन
Image
विज्ञापन

धनगढी : बझाङका सुका ऐडीको जोत्दै गरेको गोरुसहित लड्दा मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।

जिल्लाको बुंगल नगरपालिका–८ ऐडीगाउँमा भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।

मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब पाँच सय मिटर तल खोलामा खसेका हुन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन