विज्ञापन

एक घरमा आगलागी हुँदा एक लाख ५० हजारको क्षति

विज्ञापन
Image
विज्ञापन

धनगढी : कैलालीको एक घरमा आगलागी हुँदा एक लाख ५० हजारको क्षति भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–८ जडैका गोविन्द बुढाको गोठमा आगलागी भएको हो।

विद्युत्को तार सर्ट भएर आगो लागेको प्रहरीले बताएको छ। आगलागीबाट गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन