विज्ञापन

चोरी मुद्दाका फरार पक्राउ

विज्ञापन
Image
विज्ञापन

धनगढी : कैलालीको धनगढीबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिका–६ का २१ वर्षीय अनुज दहित पक्राउ परेका हुन्।

जिल्ला अदालत, कैलालीले चोरी मुद्दामा २ महिना २६ दिन कैद र तीन हजार तीन सय ३४ रुपैयाँ जरिबाना तोकेका चौधरी फरार रहेका थिए। कैलाली प्रहरीले उनलाई शुक्रवार घरबाट नै पक्राउ गरेको हो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन