विज्ञापन

कैलालीमा आयोजित हाफ म्याराथनको उपाधि खड्कालाई

विज्ञापन
Image
विज्ञापन

धनगढी : कैलालीको धनगढी जेसिजले आयोजना गरेको ‘अब धनगढी दौडन्छ’ चैतन्य धनगढी हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका खड्क बहादुर खडकाले हात पारेका छन् ।

नयाँ वर्षको अवसरमा आयोजना गरेको ११ औँ सस्करणको हाफ म्याराथनको उपाधि खडकाले हात पारेका हुुन । उनले निर्धारित २१ दशमलव १ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट २१ मिनेटमा पार गर्दै उपाधि जितेका हुन । त्यस्तै निर्धारित दुरी पार गर्दै नेपाली सेनाकै राजन रोकाया (१ः०६ः७) र सेनाकै नरेन्द्र सिंह रावत (१ः१०) क्रमशः दोस्रो र तेस्रो भए । उपाधि सँगै खड्काले नगद ७५ हजार प्राप्त गरे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन