विज्ञापन

आईपीएल क्रिकेटका बाँकी खेलमा चेन्नईको कप्तानी धोनीले गर्ने

विज्ञापन
Image
विज्ञापन

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बाँकी सिजनका लागि चेन्नई सुपर किङ्सको कप्तानी फेरि महेन्द्र सिंह धोनीले सम्हाल्ने भएका छन् ।कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले फेरि नेतृत्व गर्ने जिम्मेवारी पाएका हुन् । गायक्वाड कुहिनोमा चोट लागेर प्रतियोगिताबाट बाहिरिएका हुन् ।
मार्च ३० मा राजस्थान रोयल्ससँग गुवाहाटीमा खेल्दा गायकवाड शुरूमा घाइते भएका थिए । गायक्वाड कोलकाता नाइट राइडर्ससँगको खेल अघि प्रतियोगिताबाट बाहिरिन बाध्य भए । यो चेन्नईका लागि ठूलो धक्का हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन