विज्ञापन

अछाममा बलात्कृत १२ वर्षीया बालिकाले जन्माइन् छोरी

विज्ञापन
Image
विज्ञापन

अछाम – अछाममा १२ वर्षीया बलात्कृत बालिकाले छोरी जन्माएकी छिन् ।

चौरपाटीकी १२ वर्षीया बालिकाले छोरी जन्माएकी हुन् । भारतको सुरतमा एकै घरको अर्को कोठामा बस्ने मामा पर्ने पुरुषले आफूलाई पटकपटक बलात्कार गरेको ती बालिकाले प्रहरीलाई बयान दिएकी थिइन् । बालिका सुरतमा मजदुरी गरिरहेका बाबुआमा सँग बस्दै आएकी थिइन । बालिकाको भनाइका आधारमा ४ फागुनमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरिएको थियो ।

आरोपित भारतमा भएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन