विज्ञापन

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

विज्ञापन
Image
विज्ञापन

नेपाल— जाजरकोटको पैंकआसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा पैंक केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत चैत २२ गते पनि जाजरकोटको पैंक नै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । चैत २२ गते राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन