विज्ञापन

९६ स्थानमा रास्वपा अगाडि

विज्ञापन
Image
विज्ञापन

काठमाडौँ; प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अगाडि रहेको छ।

निर्वाचन आयोगका अनुसार गणना भइरहेका १३७ निर्वाचन क्षेत्रमा हालसम्म रास्वपाका उम्मेदवार ९६ स्थानमा, नेपाली कांग्रेस ११ र नेकपा (एमाले) का उम्मेदवार १० स्थानमा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार ९ स्थानमा अगाडि छन्।

यस्तै, श्रम संस्कृति पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी नेपाल र स्वतन्त्र उम्मेदवार एकरएक स्थानमा अगाडि छन्।

हालसम्म रास्वपाका रञ्जु दर्शना १५ हजार ४५५ मतसहित काठमाडौँ क्षेत्र नं १ बाट र कांग्रेसका योगेश गौचन थकाली तीन हजार ३०७ मतसहित मुस्ताङबाट विजयी भएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन