विज्ञापन

गेटामा पूर्ण क्षमताको अस्पताल चलाउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

विज्ञापन
Image
विज्ञापन

धनगढीः सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटमा पूर्ण क्षमतामा अस्पताल सञ्चालनको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।

शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मालाई मन्त्रालयमै भेटेर सहिद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिको तर्फबाटबाट लोगराज पाण्डे लगायतले मन्त्री शर्मा र स्वास्थ्य सचिव डाक्टर विकास देवकोटालाई ज्ञापनपत्र बुझाएका हुन्।

सरोकार समितिले गेटामा तत्काल ६ सय शय्याको अस्पताल चलाउन माग गरेको छ। यस्तै चिकित्सा अध्ययन छिटो सुरू गर्न तथा उपकुलपति र रजिस्ट्रार लगयतका पदाधिकारीसेमत यथाशीघ्र नियुक्त गर्न माग गरिएको संयोजक पाण्डेले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन