काठमाडौं: ऐतिहासिक खेलमा नेपालले लाओसलाई पराजित गरेको छ।
एएफसी एसियन कप छनोटअन्तर्गतको पहिलो खेलमा उज्वेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो गोल अन्तरले हराएको हो।
पहिलो हाफमा २(० गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा ७ गोल थप्यो। लाओसले भने एक गोल पनि फर्काउन सकेन।
प्रतिक्रिया जनाउनुहाेस्





