विज्ञापन

अहमदाबादमा भएको विमान दुर्घटनाबाट स्तब्ध र दुःखी छौँ प्रधानमन्त्री मोदी

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान दुर्घटनाबाट सबै जना स्तब्ध र दुःखी भएको बताएका छन्।

उनले लेखेका छन्,‘यो हृदयविदारक छ र शब्दमा व्यक्त गर्न सकिँदैन। यस दुःखको घडीमा यसबाट प्रभावित सबैप्रति मेरो समवेदना छ। म दुर्घटनाबाट प्रभावितहरूलाई सहयोग गर्न संलग्न मन्त्री र अधिकारीसँग सम्पर्कमा छु।’ बिहीबार दिउँसो एयर इन्डियाको विमान उडान भरेको केही समयपछि दुर्घटनाग्रस्त भएको थियो। विमान अहमदाबादबाट ग्याटविक जाँदै थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन