विज्ञापन

बाजुराको बाम्का बजारमा भीषण आगलागी

विज्ञापन
Image
विज्ञापन

बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर ६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो भीषण आगलागी भएको छ।

नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी फैलिएको हो । आगो निभाउने कार्य भइरहेको स्थानीयले जानकारी दिए। आगलागी बारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन