विज्ञापन

बढेन कर्मचारीको तलब , साउन १ देखि मासिक ५ हजार महँगी भत्ता

विज्ञापन
Image
विज्ञापन

काठमाडौं: सरकारले महंगी भत्ता वृद्धि गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा कर्मचारीको महंगी भत्ता ५ हजार पुर्‍याइएको हो । नयाँ बजेटमा तलब भने बढाइएन ।

यसअघि २ हजार रहँदै आएको महँगी भत्तामा अहिले ३ हजार वृद्धि गरिएको हो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन