विज्ञापन

बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु

विज्ञापन
Image
विज्ञापन

बैतडी: बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका-८ ढोले राता पानीकी २४ वर्षीया सरिता बोहराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो । शुक्रबार बिहान ९ बजेतिर भालुपण एकलकट्टा भन्ने भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको आफन्तले जानकारी दिए । भिरबाट झन्डै डेढ सय मिटर तल खसेर घटनास्थलमा नै मृत्यु भएको हो।

उनका एउटा ७ वर्षीय र अर्का ६ महिनाको छोरा छन् । उनी दुई वर्ष अघि पनि भिरबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन