विज्ञापन

दक्षिण कोरियामा राष्ट्रपति चुनावको अग्रिम मतदान सुरू

विज्ञापन
Image
विज्ञापन

कोरिया: कोरिया दक्षिण कोरियामा राष्ट्रपति चुनावको अग्रिम मतदान सुरूभएको छ।
दक्षिण कोरियाको आगामी राष्ट्रपति चुनाव (जुन ३, २०२५) का लागि विदेशमा बसोबास गर्ने कोरियाली नागरिकहरूको लागि अग्रिम मतदान सुरु भइसकेको छ।
विदेशी अग्रिम मतदान 
* मिति; २०२५ मे १९ देखि मे २५ सम्म
*मतदान केन्द्रहरू; ११८ देशका २२३ स्थानहरूमा सञ्चालन भइरहेको छ।
* योग्य मतदाताहरू; २५८,२५४ जना दक्षिण कोरियाली नागरिकहरू, जसमा विदेशमा बसोबास गर्ने र अनुपस्थित मतदाता दुवै समावेश छन्।
मुख्य उम्मेदवारहरू:
१. इजेम्यङ (이재명)
* पार्टीस् डेमोक्रेटिक पार्टी (민주당)
* हालसम्मको सर्वेक्षणमा सबैभन्दा अगाडि छन्
* सामाजिक न्याय र आर्थिक समानताको वकालत गर्छन्
२. खिम्मुन्सु (김문수)
* पार्टीस् पिपुल्स पावर पार्टी (국민의힘)
* सत्तारूढ पार्टीका उम्मेदवार
*परम्परागत र सुरक्षामुखी नीति पक्षधर
३.इजुनसक (이준석)
* स्वतन्त्र उम्मेदवार (पूर्व युवा नेता)
* युवाहरूमा लोकप्रिय
* नयाँ राजनीतिमा जोड दिने उम्मेदवार
ताजा सर्वेक्षण (मे १९(२१, २०२५)
* इजेम्यङ (이재명)– ४६%
* खिम्मुन्सु (김문수) – ३२%
* इजुनसक (이준석) – १०%
(बाँकी मतदाताहरू अनिश्चित)
मतदान विवरण:
*मितिस् २०२५ जुन ३
* समयस् बिहान ६ बजे देखि साँझ ६ बजेसम्म
*विदेशी मतदान: ११८ देशका २२५ केन्द्रहरूमा सञ्चालन भइरहेको छ
*नतिजा घोषणा: जुन ३ को रात वा जुन ४ बिहानसम्म अपेक्षित
घरेलु अग्रिम मतदान (Domestic Early Voting):
दक्षिण कोरियामा प्रमुख चुनावहरूका लागि मतदान मितिभन्दा केही दिन अघि घरेलु अग्रिम मतदान सञ्चालन गरिन्छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन