कञ्चनपुर: नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरलाई कालो मोसो दलेको छ ।
नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख ठाकुरलाई मोसो दलेको हो । भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनका एक नेताले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्





