विज्ञापन

सेती नदीमा एक बालक बेपत्ता

विज्ञापन
Image
defaultनिर्माणाधीन चार लेनको पक्की पुल बन्दीपुर (तनहुँ) १६, वैशाखः मुग्लिन–पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका– ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पक्की पुल । हालसम्म यस पुलको करिव ६८ प्रतिशत काम पूरा भएको छ । तस्बिरः सागर गिरी÷रासस
विज्ञापन

डोटीः डोटीको सेती नदीमा एक बालक बेपत्ता भएका छन।

जिल्लाको दीपायल–सिलगढी नगरपालिका–१ श्रीखोलीशैनमा सेती नदीमा नुहाउने क्रममा १० वर्षीय बालक बगेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय डोटीले रमेश विकका छोरा अमित मङ्गलवार दिउँसो झोलुङ्गे पुल नजिक सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका बताएको छ। प्रहरी नायब निरीक्षक कृष्ण सिंह ऐरीको नेतृत्वमा सात जनाको प्रहरी टोली घटना स्थलमा खटिएको छ। प्रहरीले बालकको खोजी कार्य जारी रहेको बताएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन