विज्ञापन

कञ्चनपुरबाट २ जना पक्राउ

विज्ञापन
Image
विज्ञापन

धनगढी : कञ्चनपुरबाट २ जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट राहुल चौधरी र समिर डगौरा लागुऔषधसहित पक्राउ परेका हुन्।

भीमदत्त नगरपालिका–२ का चौधरी र डगौरालाई पाँच दशमलव ८१ ग्राम लागुऔषधसहित पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन