विज्ञापन

एक जना शौचालयमा बेहोस अवस्थामा फेला

विज्ञापन
Image
विज्ञापन

धनगढीः कैलालीको धनगढीमा एक जना शौचालयमा बेहोस् अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–५ शिवनगरका ४५ वर्षीय राम रावल बेहोस् भेटिएको प्रहरीले जनाएको छ ।
शौचालयमा बेहोस् अवस्थामा भेटिएपछि उनकी श्रीमतीले उद्दार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन