विज्ञापन

नहरमा बेपत्ता बालिकाको शव भेटियो

विज्ञापन
Image
विज्ञापन

धनगढी : कैलालीमा रानीजमरा कुलरिया सिचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता बालिकाको शव भेटिएको छ।

लम्कीचुहा नगरपालिका–३ को बल्चौर सोमवार नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता ९ वर्षीय खुसी वादीको शव मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ। वादीको शव विद्युत् इन्टेकमा अड्किएको अवस्थामा भेटिएको छ। उनको शव परीक्षणका लागि टिकापुर अस्पताल पठाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन