विज्ञापन

कैलालीका अनिल चौधरीले आफ्नै घरमा आगो लगाए

विज्ञापन
Image
विज्ञापन

धनगढीः कैलालीका अनिल चौधरीले आफ्नै घरमा आगो लगाएका छन।

जिल्लाको गोदावरी नगरपालिका–६ चौधरी टोलका २७ वर्षीय चौधरीले शनिवार आफ्नै टिनले छाएको एकतले घरमा आगो लगाएका प्रहरीले बताएको छ।

आगलागीबाट घरभित्र रहेका लत्ता कपडा, अन्न जलेर नष्ट भएर साढे २ लाखको क्षति भएको छ। प्रहरीले घरमा आगो लगाउने चौधरीलाई नियन्त्रणमा लिएको थियो। तर, उनको मानसिक सन्तुलन बिग्रिएको पाइएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन