विज्ञापन

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत लगियो

विज्ञापन
Image
विज्ञापन

नेपाल, मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयबाट काठमाडौँ जिल्ला अदालत लगिएको छ ।
प्रसाईलाई केहीबेर अघि जिल्ला अदालत लगिएको हो । प्रसाईंसँगै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउ गरेर आजै काठमाडौँ ल्याएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन