विज्ञापन

गृहमन्त्री अर्यालले गरे गेटा विश्वविद्यालयको अवलोकन

विज्ञापन
Image
विज्ञापन

कैलाली; गृहमन्त्री ओमप्रकाश अर्याल धनगढी पुगेसंगै उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका छन्।

भोलि हुने प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि धनगढी आएका गृहमन्त्री अर्याल धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका हुन्। उनले त्यहाँ पुगेर अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन