विज्ञापन

शिवनाथका शिव रावत काठमाडौंबाट बेपत्ता 

विज्ञापन
Image
विज्ञापन

बैतडी; शिवनाथका शिव रावत (शिव) काठमाडौंबाट बेपत्ता छन्।

बैतडीको शिवनाथ गाउँपालिका २ गराली घर भई हाल पढाइको सिलसिलामा काठमाडौंको कीर्तिपुर ढाल्पामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय शिव रावत बिहीवार बिहान ५ बजेदेखि कोठाबाट बेपत्ता भएका हुन्। मोबाईल समेत कोठामै छोडी सम्पर्क बिहीन भएको हुँदा कीर्तिपुर लगायत काठमाडौंमा बस्ने सम्पूर्णलाई खोजी गरी सहयोग गरिदिनु हुन बेपत्ता शिबका परिवारले अनुरोध गरेका छन्।

साथै काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक यातायात मार्फत (घर–बैतडी) आउन सक्ने आसंका समेत भएकाले उनलाई भटाउने वा देख्ने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय वा ९८४०९००१७२, ९८४७१२७८२०, ९८४८७३६८१८ नम्बरमा सम्पर्क गरि सहयोग गरि दिन हुन आफन्तले आग्रह गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन